Posted by: GwachAquarian March 17, 2015
अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने ?
Login in to Rate this Post:     0       ?        
This issue really sounds like a BS to me, influenced by Nepalese way of blackmailing those living abroad by coining them as unpatriotic. भातमारा मन्त्रि, नेता र सरकारी कर्मचारीले नेपालमा बसेर केहि गरेर खान मिल्ने बाताबरण बनाइदिएको भए त यो अनाबस्यक बिसयमा कुरा गरेर बस्नु पर्ने थिएन/ यो मन्त्रि चाही अमेरिका किन आएको रहेछ हो ? यसको अमेरिका आउने खर्च चै कसले बेहोर्यो हो , कि त्यै नेपालीको कर तिरेको पैसाले हो ?
Read Full Discussion Thread for this article