Posted by: magorkhe1 March 16, 2015
kati nepali~~kati organization~~is it worth it?
Login in to Rate this Post:     0       ?        
कुनै बेला थोरै नेपालि भएको बेला हुने नेपालीको भेटघाट हामि नेपालि को भेला हुन्थ्यो : संख्या बड्दै गयो : नेपाली खोज्ने भन्दा आफ्नो चाख , बानि आदिलाई मध्य नजर गरि भेट घाट मा सिमित हुन् थाल्यो तेसै गरि संघ सग्ठन हरु पनि नेपालमा भएका पार्टी संगको आब्द्दता अनुसार पनि छुट्टीईन थाल्यो |
जब देश नै जातिय अनुसार बाडिदै छ ( it's impact ) तेसै गरि ठुलो संख्यामा  बढ्दै गए पछि संग सगठनको हाँगा बिँगा निस्कनु कुनै ठुलो कुरा हैन |
राजनीतिक छेत्रमा सबै कति सजग रहेछन भन्ने कुरा पनि दर्शाएको हो कि ?
Last edited: 16-Mar-15 10:05 AM
Read Full Discussion Thread for this article