Posted by: cybernepali March 16, 2015
अमेरिकी पोर्नो संसारमा तहल्का मच्चाउने यी नेपाली युवती
Login in to Rate this Post:     0       ?        

'माया' अर्थात दिपशिखा बेजिन । अमेरिकी एडल्ट सेक्स बजारमा जसको चर्चा गर्मा गरम छ । आफूलाई भक्तपुरकाे बताएका कारणा उनी थप चर्चामा छिन् । उनको पेशा हो, अमेरिकाकी  एडल्ट मुभीमा महंगो शुल्कमा अभिनय गर्छिन् । 

फरक यति हो, अर्की नेपाली विन्दुको दर्दनाक कथा छ । उनले यो फिल्ड छोडिसकेको बताइसकेकी छन । तर, माया भने आफूलाई नेपाली भएकैले राम्रो कमाइरहेको भन्दै गौरव गर्छिन ।  । भन्छिन्–‘म नेपाली पोर्नस्टार भएकै कारण एडल्ट फिल्म मार्केटमा मेरो माग बढी छ ।'

केही समयअघि उनको एउटा भिडियो पोर्न साइट ‘बंग्ब्रोज डट कम’ पनि फेला परेको थियो । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ । भिडियोको सुरुवातमै माया भनिएकी उनले आफ्नो नाम दीपशिखा भएको र त्यो नाम नेपाली भएको बताएकी छिन् । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भइसकेका छ ।


 

आफूलाई नेपाली बताउने अमेरिकी यौन चलचित्रकी स्टार माया बेजिनको वास्तविक नाम दीपशिखा हो । उनको एउटा अर्को अडिसनको भिडियो पोर्न साइट पनि फेला परेको छ । सेतो स्लिभलेस र जिन्स लगाएकी माया अर्थात् दीपशिखाको अडिसन कुनै रेकर्डिङ स्टुडियोजस्तै देखिने कोठामा लिइएको छ ।

 

भिडियोमा स्वर मात्र सुनिने अडिसन लिने व्यक्ति एक पोर्न स्टार भएको उनीहरूबीचको वार्तालापका क्रममा स्पष्ट हुन्छ । दिनको कम्तीमा दुई युवतीसाग यौनसम्पर्क राख्ने आफ्नो दिनचर्याका बारेमा ती व्यक्तिले हालसम्म ४ हजारजति युवतीसाग सम्पर्क राखेको बताउँदा दीपशिखा चकित परेकी छिन् । दीपशिखाले आफू हाल प्लस टु पढिरहेको र मोजमस्ती गर्न भन्दा पनि ग्य्राजुएसन गर्ने उद्देश्यले स्कुल जाने गरेको बताएकी छिन् । १४ वर्षको उमेरमा २१ वर्षका युवकसँग पहिलो पटक यौनसम्पर्क गरेको र ती युवकसँग लगातार दुई वर्ष सम्पर्क गरेको उनले बताइन् । उनले आफूलाई केटाहरूले ‘युज एन्ड थ्रो’ गरेका कारण केटासँग भन्दा केटीहरूसँग सम्बन्ध गाँसेको पनि बताएकी छन् ।

दीपशिखाले आफू महिला समलिंगी भएको र ३० जना केटी साथीसँग सम्बन्ध राखेको बताएकी छिन् । एउटा केटासँग आफ्नो इन्गेज्मेन्ट’ पनि भैसकेको र ऊ सँगको यौनसम्बन्ध राम्रै भए पनि चित्तबुझ्दो नभएकाले सम्बन्ध राम्रो नभएको उनले उक्त अडिसन भिडियोमा भनेकी छिन् । निकै उत्तेजक ढंगबाट लिइएको उक्त अडिसनलाई दीपशिखाले आफ्नो दोस्रो अडिसन भनेकी छिन् ।

अडिसनको अन्त्यमा ती पोर्न स्टारले दीपशिखासाग यौन सम्पर्क गरेका छन्, जसको भिडियो तथा ट्रेलर पनि वेबसाइटमा फेला पार्न सकिन्छ । अडिसनको फुल भर्सन’ हेर्न भने पैसा तिर्नुपर्ने हुन्छ । उनका यौन भिडियोको थ्रिडी भर्सन पनि तयार भैसकेका छ ।

 अहिले इन्टरनेटमा उनका सस्तै भिडियोहरु पाइन्छन । जसमा उनले आसन आसन र स्वाद स्वादका यौन क्रिडाहरुमा अभिनय गरेकी छन ।


Source

Read Full Discussion Thread for this article