Posted by: nepalilaure March 14, 2015
आफ्नो स्वास्नी अरु केटासंग अनैतिक सम्बन्ध राखेको थाहा पाएर सार्वजनिक पिटाइ भिडियो
Login in to Rate this Post:     0       ?        
विश्वासघात गरेपछि अलि अलि पिट पाट त भै हाल्छ नि \ अब तेस्लाई जोडेर civilized society को धमास नदीम न सोल्टी \ लोग्ने ले पनि स्वास्नीको संग लुकेर cheat गरेको भए २/४ झापड खान तयार हुन पर्छ \ कि पहिले नै हो गल्ति गरे अब तलाई छोड्छु मलाई नछो भन्छ नत्र तेही स्वास्नी संग बस्ने हो भने चै २/४ झापड खान केहि फरक पर्दैन \ मैले तेस्तो गरे अनि बुढी ले रंगेहात समाती भने , म चै पहिलेनै कान समातेर मलाई झापड हान भन्न जान्छु होला लोल , तर तेस्तो चै कहिले पनि गरिदैन होला ;)

यहाँ अर्को सोल्टीले त मारीनै दिएछ : हुन पनि अर्को बज्जेले बहिनि भनेर खुट्टै ढोगेर फेरि सुताएको जस्तो छ \

"गत फागुन १ गते भद्रकालीमा रोहित ओझाले रुद्रको उपस्थितिमा थापा पत्नीलाई बहिनी मानेर टीका लगाएका थिए । तर, त्यसपछि पनि रोहित ओझा रुद्र थापाको कोठामा पटक-पटक गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफ्नी पत्नीसँगको रोहितको सम्वन्धले असन्तुष्ट बनेका रुद्रले रोहितलाई फागुन १५ गते डाँडागाउँमा भेटेका थिए । कुराकानी गर्दै जाने क्रममा विवाद भएपछि रुद्रले विष्णुद्वार नजिकै बेल्टले हानेर ओझाको हत्या गरेको प्रहरीको भनाइ छ ।"
http://www.onlinekhabar.com/2015/03/252271/
Read Full Discussion Thread for this article