Posted by: Slackdemic March 13, 2015
Login in to Rate this Post:
0
?
यो नाज ब्रो पनि यू टियुब मा भीडीयो छ भने पछि सबै साचो भनेर मानिदिने| मैले अरु त होइन, यो Stanley Meyer को बारेमा चाही पढेको थिए पहिला|
विकिपीडिया मा छ भन्दै मा reliable हुने त होइन, तर सबै referenced भएको ले यो हेर्नु होला| मलाई यो लास्ट को वाक्य चाही मन पर्यो:
"Meyer's patents have expired. His inventions are now in the public domain, available for all to use without restriction or royalty payment.[13] Despite this, no engine or vehicle manufacturer has incorporated Meyer's work.[14] [15]"
फुल article चै यो है: