Posted by: magorkhe1 March 13, 2015
Cheap vs Least Expensive
Login in to Rate this Post:     0       ?        
लौ मा पनि केहि थपि दिउ : कथाको माध्यम बाट

राजमहलको छेउमा एउटा हजामको टहरो रहेछ : एकदिन रानीले सोधीन हैन यो हजाम दैनिक मिठो पकवान खान्छ जस्तो छ ( हावाको झोक्काले बस्न महल तिर पनि पुर्याउने रहेछ ), | एस्तो कुराकानी भएको दिन देखि दैनिक आउने पकवानको बासना आउँन छोडेछ | फेरी रानीले सोध्न पुगिन के भयो हजामलाई आज भोलि त पकाएर पनि खादैन जस्तो छ : बासना नआएको महिनौ भयो ?
राजाले तेस्को जोपडीमा एउटा असर्फिको थैली राख्न लगाएछन : असर्फी पाएको दिन देखि उ जोगाड तिर ध्यान दिन थाल्यो र खान पिन तब्लिली आयो |
Money changes habits as well mentality. 
Last edited: 13-Mar-15 11:46 AM
Read Full Discussion Thread for this article