Posted by: manmeronepali March 12, 2015
नेपाली नौटंकी आईमाई अनि कानुन र समाज !
Login in to Rate this Post:     0       ?        
काम न काज का आइमाई हरु को अधिकार अधिकार भन्ने र पुरुष माथि नौटंकी नाटक हरु थुपारेर पुरुष लाई दुख दिने संस्कार जुन विकास भएको छ त्यो अबस्य राम्रो होइन जस्तो लाग्छ मलाई , समग्र समाज को विकास र समाज का दुवै अंग ( महिला र पुरुष ) लाई ज्ञान र चेतना ले समानता र सौहाद्रता को विकास गर्नु पर्छ जस्तो लाग्छ | बयस्क महिला र पुरुष को बिचमा लोग्ने स्वास्नी अथवा रगत ले बाँधेको नाता मात्रै हुन्छ भन्ने नेपाली समाज खास गरि नेपाली नारी हरुको सोच मा परिवर्तन हुनु पर्छ | एक ले अर्का लाई सम्मान र इज्जत ले हेर्ने नकि प्रतिस्पर्धी भयो भने सायद समाज मा बढ्दै गएको नारी हिंसा र बलात्कार का घटना हरु पनि बन्द हुन्छन कि ?सबै जना साझा का साथी हरु लाई मन पराउनु भएको र कमेन्ट गर्नु भएको म धन्यबाद 
Last edited: 12-Mar-15 08:55 PM
Read Full Discussion Thread for this article