Posted by: Nas March 11, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
ओह हो त्यो माथिको पिक्चर त् मेरी प्यारी प्रियंकाजीले शारुख मियाँ आउँदा उहाको छेउमा प्रस्तुत हुन्को लागि गरेको गेट अप रहेछ ! हेर्नुस न कस्तो राम्री हिस्सी देखेकी मेरी प्रियाँकाजी ! तलको फोटो चै उहा रेडी हुन् लागेको बेलाको रहेछ !

मलाई त् सार्है आरिस लाग्यो नि हौ ! हेर्नुस न कस्तो खिसिक्क हास्न भाको ! उहाकै दुलहा राजा सवारी हुन् आटेको जस्तो ! त्यो कोइ न कोइ मान्छेको लागि किन येति धेरै खुसि हुन् परेकी होलिन उहा ! मलाई त् पिर नै लाग्छ ! म जस्तो एरो गेरो खातेलाइ त् उहाले देख्न बित्तिकै "थुक्क मुर्दा, कस्तो लोदर लगाइस, अगाडी परेर" भन्नु हुँदो हो ! त्यो शारुख बाबा संसारकै दोस्रो धनि एक्टर ! म मुजी खातेको न त् धन छ न त् रुप नै छ ! के गर्नी कसरि उहाको प्रेमको भुमरीमा फसेछु ! अब त् निस्किन पनि सक्किन्न !


Read Full Discussion Thread for this article