Posted by: magorkhe1 March 11, 2015
अमेरिका आएपछि डिप्रेसन
Login in to Rate this Post:     0       ?        
आमाको भोजानालय अनि बाउको मोटेल मा सित्तैमा बस्न पाउदा ; मिठो पकवान नभए मम पसल धाउने हरुलाई यो डिप्रेसन भन्या चिज कुन चरीको नाम हो भन्दै हिडेका हुन्छन |
जादुको छाडी हुन्छ अमेरिकामा भन्ने सोचाइ लिएर छिरेका हरुलाई बाउको मोटेल न आमाको भोजनालय को यादले सताईएका मात्रै होला ? यी अल्छ्या गुले हरुलाई गरिखान नसकेको मात्रै हो | असली डिप्रेसन नभएको पनि हुन् सक्छ | आफ्नो पसिनाको कमाइ मा रमाउन कति सजिलो हुदो रहेछ ?


Read Full Discussion Thread for this article