Posted by: magorkhe1 March 11, 2015
Nepali buffet greedy owners
Login in to Rate this Post:     0       ?        
ग्राहकको हेराइ , साहुको हेराइ जे सुकै भए पनि एक अर्काको हेराई को (सोचाइ - किन हेर्यो भन्ने कारण )भने ठ्याक्कै नमिल्ला ?
साहुले कति मिठो मानि मानि खाए भन्ने होला तर ग्राहकले भने कति थपेको भनि सोचला ( you may have perceive this way ) , ?

कहिँ यस्तै सोचाइको जमकाभेट भनौ वा आदन प्रदान भएका त होईन ?

बफे भने पछि दैनिकी भन्दा अलिकति बढी खाई हालिन्छ : क्यालोरी काउन्ट गर्नेहरु पनि पछाडी पर्दैनन् : 
तर ग्राहक हरु  चुल्याउदै ल्याउने अनि मिठो नलागी फ्याल्ने गर्ने हरु प्रसस्तै हुन्छन : एस्तो अबस्थामा साहुको हेराइ : अलि अलि ल्याएर मिठो नमिठो छुट्याए पछि थपेर खाइदिए हुन्थ्यो भन्ने हेराइ कुन चै साहुको हुदैन ? 
उसले बंगुर पालेको छैन होला ? 
 

Last edited: 11-Mar-15 08:51 AM
Read Full Discussion Thread for this article