Posted by: MRITYUNJAYA March 10, 2015
IT JOBS are easy??
Login in to Rate this Post:     0       ?        
तिम्रो सोचाई पनि तिम्रै नाम जस्तो रैछ . तेती थाहा छैन ? एस्तो सजिलो छ कि के भन्ने . फ्री मै पैसा आएको जस्तो हुन्छ. IT मा काम गर्ने हरु जस्तो LUCKY त मैले कहिँ देखेको छैन .फेरी कति रमाइलो काम गर्दै FACEBOOK अनि YOUTUBE पनि चलाउन मिल्ने . काम कम्प्युटर मै भए पछि त के चाहियो र? IT मा काम गरेर SIDE BUSINESS पनि गर्न मिल्ने . पैसा फेरि कम हो र अममामामा ..नसकिने पो छ त ..
Last edited: 10-Mar-15 08:06 PM
Read Full Discussion Thread for this article