Posted by: Rahuldai March 10, 2015
Greetings from Sajha
Login in to Rate this Post:     0       ?        
सान दाई लाई बधाई !!

साझाले १४ वसन्त पार गरी पन्ध्रौँ वसन्त सफलतापूर्बक टेकेकोमा शुभकामाना सहित बधाई छ | साझाको सुरुका दिनमा न भए पनि केही समय पछि साझामा संलग्न हुनु पाउनु मेरो लागि पनि सौभाग्य नै हो |

यसै उपलक्षमा मैले साझामा बिताएका पलहरुलाई सस्मरनात्मक लेखको रुपमा आगामी हफ्ता देखि राख्ने सोच बनाएको छु |
धन्यबाद !!
Read Full Discussion Thread for this article