Posted by: magorkhe1 March 10, 2015
नेपाल बायुसेवा निगमले एक महिना अघि किनेको नयाँ हवाईजहाजको मर्मत - पुरानो किनेर नयाँ भनेको त होइन?
Login in to Rate this Post:     0       ?        
कमाई का लाखौ उपाय छन् : कमाउने हिम्मत, आट , कमिसन लिने हाकिम , जागिर जोगाइदिने राजनीतिक नेता को समिश्रण चाहियो सर्ब प्रथम |
टेन्डर बात किनेको भए नया नकिनी सेकेन्ड ह्याण्ड ल्याउने | नयै भए पनि नबिग्रिएको पार्ट्स लाइ बिग्रियो भनि तोक लगाउने अनि उता बाट जंकयार्ड बात सस्तोमा ल्याउने : पार्ट्स फेर्दै नफेरी तेही पार्ट्स लाइ पुरानो भनि देखाउने :
बिग्रदै नबिग्रिएकोलाइ बिग्रिएको भनि खाने काम कहा कहा भएन | कतिपय जाना जान बिगारेर पनि कमाइ गर्छन | उदयपुर सिमेन्ट कारखानामा तेसै गरि करोडौ स्वाहा बनाए | कर्मचारी फस्टाउने कारखाना जिर्ण हुने |

जिर्ण पनि कस्तो बनाउछन भने सुनको अण्डा दिने मुर्गालाई दाना पानि दिदै सुनको अण्डा लिई राखे हुन्त्यो नि यी भातमारा हरु मुर्गीनै रेटी खान्छन ? बुद्दि एस्तो छ !
Read Full Discussion Thread for this article