Posted by: instagram March 9, 2015
साथिहरु हौ ! लु आफ्फै भन्नुस यिनीहरु भालु हो कि होइन ?
Login in to Rate this Post:     0       ?        
@Sajhasexy जी , मेरो नई तपाई संग कुनै पर्सनल रिसीबी छैन । मैले म कुनै हुने खाने घर को भनेर नी गाली गरको हैन । "राम्रो घराना " भन्ने सुन्दा हाम्रो चै मध्यम बर्ग भए पनि कुन चै नराम्रो घराना हो र भन्ने मेरो कुरो हो । अब मुख छोड़न त जुन घराना जहा भए नी सबै ले जानेकै हुन्छन् । फरक एत्ति हो कसलाइ कहाँ मा भर पर्छ । जय साझा
Read Full Discussion Thread for this article