Posted by: nepalilaure March 8, 2015
साथिहरु हौ ! लु आफ्फै भन्नुस यिनीहरु भालु हो कि होइन ?
Login in to Rate this Post:     1       ?         Liked by
साझा सेउसी मित्र,
तपाइले मलाई नै भन्न खोज्नु भएको हो कि 'गोर्खे' मित्रलाई भन्न खोज्नु भएको हो ,मलाई अल्लि अन्योल भयो , बास्तबमा 'गोर्खे; मित्रले हो ठेट नेपाली सब्दबली प्रयोग गर्ने \ खैर , यो कुरो तेती महत्वोपूर्ण होइन \

मुख्य कुरो चै : यो virtual संसारमा कसैले पनि आफ्नो फोटो टासेर, resume upload गरेर यहाँ आएको छैन \ तेसो भन्दैमा यहाँ आउने सबैको वास्तविक परिचय साझको परिचय भन्दा नितान्त फरक हुन्छ भन्ने पनि होइन \ कसैले मनोरन्जनको लागि वास्तविक ब्यक्तित्वो भन्दा खत्तम देखिने गरि अभिनय गर्छन, कसैले वास्तविक जिबन भन्दा निक्कै साधु भएको व्यवहार प्रदर्सन गर्छन - virtual संसार नै येस्तै हो \ तेसो भन्दैमा यहाँ आउने सबै 'खाते' हुन् भन्न जरुरि छैन , आफुलाई आफ्नो बारेमा मात्र थाहा हुन्छ अरुको बारेमा कसरि थाहा पाउने \

बरु नासले अरुलाई आफ्नो बर्गमा नतानीकनै 'म त खाते अमरिकामा घण्टा हानेर केहि वर्ष पछि नेपाल फर्कने हो ' भनेको मन पर्छ \ खाते हो कि होइन , वा घण्टा हान्ने (हुनत फुल time job पनि घण्टा हान्ने नै हो , हप्तामा ४० घण्टा ) हो कि होइन उसैलाई मात्र थाहा छ \
Read Full Discussion Thread for this article