Posted by: instagram March 7, 2015
Login in to Rate this Post:
0
?
हाकिम साब - राम्रो घराना का मान्छे ले साझा चलाउदैनन भन्ने उक्ति संग मात्र मेरो असहमति हो । मलाई साझा मा राजा मान्दै मा म राजा हुने हैन कंगाल मान्दै मा म भिकारी हुने हैन । जब हामी लाइ एक अर्का को अस्तित्व नै थाहा छैन भने यो राखिएको नाम को बदनाम हुनु र प्रचलित हुनु मा मलाई चै खासै केइ लाग्दैन। राम्रो नाम राखेर राहुलदाई नी आफनै दुनिया माँ बाचेका छन ,divorceguy बदनाम भएर नी आफ्नो दुनिया मा मस्त नै छ ।
तर त्यों गे (sajhasexy)ले आएर तेसरि साझा लाइ नै होच्याउनु संग मात्र मेरो असहमति हो ।
तर त्यों गे (sajhasexy)ले आएर तेसरि साझा लाइ नै होच्याउनु संग मात्र मेरो असहमति हो ।