Posted by: hakim_saab March 6, 2015
साथिहरु हौ ! लु आफ्फै भन्नुस यिनीहरु भालु हो कि होइन ?
Login in to Rate this Post:     0       ?        
हाहा, मलाई हल्का दुइ सब्दहरु राख्न मनलाग्यो| साझा सेक्सी ब्रोलाई मा सम्मान गर्छु र उहाले बहुत हसाउनु हुन्छ, त्यो पनि मा मान्छु, र उहा ले भन्नु भएको कुरा नि ठिक हो, त्यो केटि लै भालु भन्ने पूर्वाग्रह पनि हामीले राख्नु हुन्न | फेसबुक ले चै अलि छेउ न पुच्छर को कुरा गर्नु भयो राम्रो घराना भन्दैमा उहा पर्नुभायेना जस्तो हीन भावना को कुरा भयो, एस्तो जाबो कुरा किन अत्तिनुभो मैले बुझ्न सकिन
Read Full Discussion Thread for this article