Posted by: magorkhe1 March 6, 2015
हैन यो देशमा कस्तो गणतन्त्र ?
Login in to Rate this Post:     0       ?        
नेपाल मा हुँदा मेरा हाकिम उप्रेती सर ले नामुद हुनु हुन्थ्यो : आखा लेजर तिर भए पनि कान भने टाठो बनाइ राख्नु पर्थ्यो | कुनै बेला बा आमालाई औसधो उपचारलाई भारत तिर लागियो : बसाई लामो भयो बिदालाई निबेदन पठाएको हाते चिट्ठी ले भएन रे ? जागिर भनेको घोडा हैन जागिर्लाइनै चडेर खाने : जागिर मुनि छिरेर बस्नु बस्नु पर्छ रे ? कर्मचारीहरु जति कम्जोर र आबस्यकता मा बाच्छन कजाउन तेतिनै सजिलो हुन्छ , खाजा खाने समयमा एकै जुट भएर जान नहुने ?

हाम्रा देशका नेता देखि कर्मचारी हरु तेस्तै मानसिकता बोकेर हिडेका छन् : यही अनुभब पोखेको मात्र हु !
Read Full Discussion Thread for this article