Posted by: magorkhe1 March 6, 2015
Newari Jhol Momo Achar Recipe
Login in to Rate this Post:     0       ?        
किरात को कुरा निकालेको ले : त्यो बरखिको बेलामा निकालिने जाड लाइ के भन्नछन ? सोध्नु पर्ने त बढिजान्नेलाइ नै हो ?
होला होला तिब्बेत बात नेपाल छिर्दा तेही तमुवान र किरात्छेत्र हुँदै आएकोले पहिले उनीहरुलेनै खाए होलान ? इटालियन डिस्मा स्पागेटि आउछ : मार्कोपोलोले चीन यात्रा बात भित्र्याएको हो : अब यसलाई चै के भन्ने ?

छेत्री बाहुनले पकाएको पकवान तेही भए पनि अर्को जातले पकाएको फरक हुन्छ ? खासै भन्नु हुन्छ भने खान पिनको कुरामा नेवारी पकवान लाइ अरुको ले भेट्दैन |

उखानै छ नि  छेत्री बाहुन बिग्रिए मोजले ( काम नगरेर बसेर ) नेवार बिग्रियो भोजले ? 

Last edited: 06-Mar-15 03:49 PM
Read Full Discussion Thread for this article