Posted by: magorkhe1 March 5, 2015
"Hindu is a false faith with false gods,"
Login in to Rate this Post:     0       ?        
मंगले : हाम्रा पुर्बज संस्कृतका ज्ञाता हरुले गीतामा भएको यो कृष्ण बानीलाई बिरालाले आची लुकाए झैँ किन लुकाए?
सर्वधर्मान्परित्यज्री मामेकं शरण व्रज:
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामी मा सुच:
(भगवतगीता १८:६६)
अनि यो जात पात को सृजना बारे पनि कहा के के लेखेको थियो प्रस्त्याई दिनु हुन्छा कि ?
Read Full Discussion Thread for this article