Posted by: Fuel Tank March 1, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
लामोपुरी बोरो,
हान्न पनि मुख सुख तिर हानेको भए पनि हुनी नि, सिधै मुटु मा हान्यौ बोरो | लभ गर्न नि अलि हिट गायक संग लाभ गर्नु नि , त्यो टाईम सकेको आउट डेटेड संग के लभ गर्नु परेको होला ?
तर लेट्स बे अप्टिमिस्टिक, आई होप दियर रिलेसनशिप इज जस्ट प्रोफेसनल रिलेसनशिप |
Read Full Discussion Thread for this article