Posted by: Punter February 28, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
नाज ब्रो ,
मा आज एकदम खुसि छु र येही खुसि को अवसर मा एउटा सर्त पनि लिएर आको छु हजुरको सामु ,,
खुसि को कुरा हो कि मेरो एकदम नागिक को मान्छे ले मेरो प्यारी प्रियाँकजी संग फोटो खिचेको रहेछ त्यो फोटो मा यहाँ पोस्ट गरदी छु !!!!

अनि सर्त कि छ भने यो फोटो को side को मान्छे को हो ?
येदि उत्तर मिल्यो भने मेरो प्रियाँकजी हजुर लै सुम्पि दिन्छु ,



Last edited: 28-Feb-15 05:46 PM
Read Full Discussion Thread for this article