Posted by: Unteem Bhet February 27, 2015
F1 Visa
Login in to Rate this Post:     0       ?        
मेरो एउटा साथि सम्मर २०१४ मा नेपाल गाको थियो// उसले visa अगष्टमा apply गरेको अझै सम्म दिएको छैन // Paasport पनि embassy मै छ अझ सम्म // Inquiry गर्दा प्रोसेस मै छ भन्छ! कस्तो खाले प्रोसेस हो त्यो त मलाई नि थाहा भएन तर waiver apply गर्नु पर्छ रे .... गरि राखेको छ भन्छ Embassy ले !! ६ महिना भै सक्यो न त waiver नै औन्छा न त पस्स्पोर्ट नै दिन्छ // बिद्या बारिधी को defense मात्र गर्न बाँकी छ// सार्है tension भै राछ!!! Any suggestion in this regard?? Can immigration lawyer solve this issue??
Read Full Discussion Thread for this article