Posted by: Punter February 27, 2015
Happy Birthday Priyanka Karki
Login in to Rate this Post:     0       ?        
""सोजोकेटा ब्रो, तिम्रै गेडा बुढो भएछ""

नाज ब्रो यो कुरा ले मेरो मान छोयो कुरा एकदम सहि छ
सोझोकेताब्रो मेरो प्रियंका जी भनेको श्री कृष्ण को रानी सत्यभाम्मा जस्तो हो जसले चियोयाना को बर पाको छ जो कहिले पनि बुडी र नराम्री हुदैन !!

तल को विदेओ मा सत्यभामा मेरो प्यारी प्रियाँकजी हो



refer 11:31 in video
Last edited: 27-Feb-15 08:13 PM
Read Full Discussion Thread for this article