Posted by: uhi_kya February 27, 2015
I-140 Suggestion
Login in to Rate this Post:     0       ?        
धन्यबाद ny2 for your quick and informative reply.

एउटा कुरा, मेरो नेपालको अनुभव- चिठी डिटेलमा छैन | वकिलले डिटेलमा ले भन्छ | मैले काम गरेको कम्पनि नै अहिले exist गर्दैन | तेहाको म्यनेजरहरु नि कोइ contact मा छैनन् | एस्तो अवस्थामा के गर्ने ? केई उपाए छ कि ?
Read Full Discussion Thread for this article