Posted by: uhi_kya February 27, 2015
I-140 Suggestion
Login in to Rate this Post:     0       ?        
September(2014) लास्ट week file गरेको mero PERM(EB2) गएको हप्ता approve भयो |
अलि confused भइयो, I140 and I485 एकै पल्ट file गर्नु राम्रो होला कि छुटाछुटै ? कस्तो गर्दा राम्रो होला ?
अनि I140 file गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ? मेरो US मा ३ वर्ष अनि नेपालमा २ वर्ष को working experience chha ..काम SW developer को गर्छु, धोतीकोमा .....
भुक्तभोगीहरुको सल्लाह पाए जय जयजयकार मनाउने थिए
Read Full Discussion Thread for this article