Posted by: BibeksheelNepali February 27, 2015
विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस
Login in to Rate this Post:     0       ?        
विवेकशील नेपालीमा मात्र विवेक हुने, अरु सबैमा नहुने भन्ने होइन!

विवेक मानिसको अन्तरात्मामा जडेको अनुभूति हो ! अब आफु भित्रको विवेक प्रयोग गर्ने वा नगर्ने भन्ने फरक मात्रै हो !

मुख ताक्ने, हासो उडाउने, खिल्ली गर्ने, खुट्टा तान्ने, म बाहेक सबै खत्तम सोच राख्ने, राजनीति हिलो हो म त छुट्टै बसम्ला भन्ने प्रवृति र अरु नै कोहि आएर यो देशको काया पल्ट गरोश वा भाशियोश, नाशियोश, हराओश भन्ने संकीर्णताको अन्त्य तपाइँ हामि आफै बाट आउनु जरुरि छ !
Read Full Discussion Thread for this article