Posted by: BibeksheelNepali February 27, 2015
विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस
Login in to Rate this Post:     0       ?        
चुनाब लाग्ने, पद चाहिने, राम्रो भन्दा हाम्रो पोसाउने प्रवृतिको बिरुद्ध जन्मेको हो विवेकशील ! भेटघाटमा कुनै पद बिशेषको लागि हानथाप गर्ने, लबी गर्ने, प्यानल उचाल्ने जस्ता बकम्फुस्से पुरातनबादी र भाटाबादि प्रचलन जारि गर्ने नभई, माटो सुहाउदो सहज, सरल, सफा राजनैतिक शक्तिको चरणबद्ध बिकास कसरि गर्ने बारे छलफल गर्ने हो म-गोर्खे दाजु !
Read Full Discussion Thread for this article