Posted by: BibeksheelNepali February 27, 2015
विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस
Login in to Rate this Post:     0       ?        
टेक्ससमा बसोबास गर्नु हुने हाम्रो बढ्दो संजालमा आबद्ध साथीहरु र विवेकशील नेपाली दलको बारेमा थप जानकारी लिन इक्छुक मित्रहरुलाई २०७२ नया वर्षको अवसरमा भेटघाट कार्यक्रम आयोजना गर्दैछौ ! सम्पर्क गर्नुस है !  समय, मिति, स्थान छलफल गरेरै तय गरौ ! https://www.facebook.com/pages/Bibeksheel-Nepali-America

अहिले नगरे कहिले? हामीले नगरे कसले? |  नेपाली भनेर होइन, बनेर देखाउने हो ! |  विकल्प कुर्दै बस्ने होइन, अब आफै बन्ने हो !

संजाल दिनुहोश वा समय दिनुहोश वा सहयोग गर्नुहोश !

छलफल गरिने बिषयहरु:
- "नेपाल हाम्रो घर हो, डेरा होइन" अनुसरण कसरि गर्ने?
- हालसम्मका उपलब्धिहरु कस्तो लाग्यो?
- अहिले हुदै गरेका गतिबिधि कस्ता छन् ?
- हामीले अब लिनु पर्ने रणनीतिको कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको आन्तरिक आर्थिक रणनिति कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको सामाजिक, राजनैतिक, आर्थिक सोच कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलले माघ ८ मा जारि गरेको संविधानको खाका कस्तो लाग्यो?

हाम्रो बारेमा जन्नुस:
http://leadnepal.com/
हाम्रो आचार संहिता: http://en.leadnepal.com/conduct/
हाम्रो राजनीतिक धार: http://en.leadnepal.com/vision/
सदस्य बन्नुहोश: http://en.leadnepal.com/join/
हाम्रो पारदर्सी आय व्यय : http://en.leadnepal.com/accounts/

Bibeksheel Nepalii Fan Page: https://www.facebook.com/bibeksheelnepali

Last edited: 27-Feb-15 02:10 PM
Last edited: 27-Feb-15 08:44 PM
Read Full Discussion Thread for this article