Posted by: Punter February 26, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
""तेसैले पुन्तर ब्रोले मेरी प्यारी प्रियंकालाइ गिद्धे नजरले न्हेरिदीन बिनम्र अनुरोध गर्दछ हजुर को नाज ब्रो ले !'

हाहा हसाउनु भयो तपाई ले नाज ब्रो , प्रियाँकजी त मेरी हो सिर्फ मेरी हो बरु तपाई ले गिद्धे नजर ले मेरो प्रण प्यारी लै हेर्न छोड्नु भयो भने म संसारको सबै भन्दा भाग्य साली थान थिए आफु लै !!!!

तर मेरो भगवान संग एउतै प्रस्न छ त्यो क हो भने म जस्तो खाते भतुवा लै किन मुटु देको होला ?? दिए त ठिकै छ तर यो मुटु किन प्रियाँकजी माथि नै धाद किन्छ ?







Last edited: 26-Feb-15 07:55 PM
Read Full Discussion Thread for this article