Posted by: harayoharayo February 26, 2015
Login in to Rate this Post:
0
?
electrical engineering पदेको। जोब नपाको अवस्था । c ++ मा हल्का ग्यान। दोधार मा छु कि java गरौ कि linux भनेर। linux सजिलो छ र non IT background को स्टुडेन्ट लाई सजिलो हुन्छ वन्ने सुनेको छु तर फेरि java मा तन्न्नै काम पाइन्छ वन्ने सुन्छु। java मा फेरि pay नि high हुन्छ रे एक्स्पेरिनेके experience बदेपछी। कि jaava पदम कि linux ? के गरम?