Posted by: uhi_kya February 26, 2015
पर्दाफास - प्रचण्डले कसरि अरबौको सम्पत्ति कमाए
Login in to Rate this Post:     0       ?        
अख्तियार भनेको सानो सानो माछा समाउने बल्छी मात्र हो | ठुलो ठुलो माछा समाउने जाली अख्तियारसंग छैन..
यहाँ एक जना ठुलो माछा समाउने बित्तिकै अरु ठुलो माछा नि फस्ने डर हुन्छ ..अनि तै चुप, मै चुप ..
Read Full Discussion Thread for this article