Posted by: Fuel Tank February 26, 2015
Login in to Rate this Post:
0
?
हामी पहिलो राउन्डको लगभग लगभग अन्त्य तिर आईपुगेका छौँ | हिजोका दुई र अस्तिको एक गरेर तिनवटा खेल पछि अंकतालिका निम्नानुसार छ |
घिन्तांग सबैलाई उछिनेर एक नम्बरमा उक्लिन सफल भएको छ भने अस्ति भर्खर एक नम्बरमा उक्लिएको सिद्दान्त लामिछानेको एमारएफ ११ को त्यहाँको आयु लामो हुन सकेन र तिन नम्बरमा झर्यो | बिचमा अरुण ब्रोको डाम्नाहरुले दुई नम्बर स्थान ओगटेर बसिराखेको छ |
साथै , साथीहरुलाई अबको बाँकी तिन खेलहरु भित्र आफ्नो सब्सटिच्युसन् प्रयोग गर्न अनि सम्झाउन्छु |