Posted by: Geology Tiger February 25, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
नेपाली लाउरे ..हाम्रो पृथ्वी अरु ग्रह (प्लानेट) को तुलनामा young भन्ने कुरा चाहि लास्टै हावादारी हो ... अब हामी रहेको सुर्यमण्डल भन्दा बाहिरको ग्रहसंग तुलना गरेको भए त मलाई थाहा भएन नत्र यो सुर्यमण्डलका सबै ग्रहको उमेर लगभग एउटै हो .. अब यसले केकी र काकुको उमेरसंग कस्तो सम्बन्ध राख्छ त्यो मलाई थाहा भएन ..

अनि चुरे बढ्दै गएर पहाड बन्छ भन्ने अर्को हावादारी कुरा हो .. हुनत चुरेको उचाइ अरु पर्वत श्रिङ्खलाको तुलनामा कम नै छ तर चुरेलाई चुरे भनेको त्यसको उचाइको आधारमा नभएर त्यो कुन चट्टानहरुले बनेको छ (Composition) भन्ने आधारमा  हो.. चुरे बिस्तारै उत्तरतिर ठेलिदै छ तर यसको मतलब चुरे उठेर महाभारत बन्छ भन्ने कुरा साचो होइन ...ठेले जति सबैकुरा उठ्नै पर्छ भन्ने पनि त छैन ..कति माथि उठ्छन कति भित्र छिर्छन.. यो सब थर्मोडाइनामिक्सको खेल हो भाइ ..

Last edited: 25-Feb-15 06:42 PM
Read Full Discussion Thread for this article