Posted by: nepalilaure February 25, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
मेरो मुख्य जिज्ञाशाको उत्तर त नास र पुन्टर ले देलान \

तर टंकी ब्रो ले भनेको " केकी जी लाई त पाहाड-तराई सबै सम्मै छ |" भन्ने कुरो चै ठिकै हो जस्तो लाग्यो\ मैले पनि येसो विचार गर्दा \

" चार कोशे झाडी नभएको तराई के तराई , अनि कमसेकम माझौल उचाइका डाडा पनि नभए केको पहाड , त्यो त चुरे भैहाल्यो नि " भन्थ्यो एउटा सोल्टी ले .\ हो जस्तै लाग्यो मलाई त \ तर हाम्रो प्रिथिबी एकदम young छ रे नि अरु प्लानेट को तुलनामा तेसैले चुरे पनि बढ्दै गएर पहाड हुन सक्छ रे , तेस्तै हो ?
Read Full Discussion Thread for this article