Posted by: राम जी February 25, 2015
घर कहाँ किन्नु ?
Login in to Rate this Post:     0       ?        
घर किन्ने विचार मा छु ! नेपाल मै किनम कि अमेरिका मा किनम भन्ने दोधार परियो !

पछि बुडो भएपछि नेपाल नै जाने सोच हो !

तेतिन्जेल घर भाडा तिरेर यहि बस्नु त ? येसो साथी हरु सल्लाह दिने हो कि !
Read Full Discussion Thread for this article