Posted by: ashishme February 25, 2015
नाच्न आउदैन आँगन टेड़ो । आफु नालायक छ उल्टै नेपाल झुर देश भन्दै बस्छ ! खातेहरु
Login in to Rate this Post:     0       ?        
नेपालको कर्मचारीले घुस लिने भनेको त्यो संग हो जसले आफै गलत काम गर्ने गर्छ !

ल अब भन त कुन reputeted हस्पिटलमा सिस्टम म्यनजेर भएर काम गरेको थीस ? तेरो नाम र त्यो हस्पिटल को नाम दे त ! म पनी सानो खोज तलास गर्छु !

अर्को कुरा त सिस्टम म्यनजेर भए पछी तैले कसलाई र कसरी घुस खुवाउन पर्यो !

ह हा हा। ……जो चोर उसकै ठुलो स्वोर …….
Read Full Discussion Thread for this article