Posted by: magorkhe1 February 24, 2015
Login in to Rate this Post:
0
?
कुनै बेला मास्टर्स डिग्री लिने हरुलाई गाउ बिकास भनि १० मनिना पठाउथ्यो , पछि पंचायत बिरोधि भयो भनि बन्द गरे | यी माओबादि हरुको पनि तेस्तै चाहना छ | सबै विदेश बात फर्के भने जनता नया कुरा हरु सुनी पार्टी छोड्लान भन्ने डर छ |
काठमाडौ कस्तो भयो रे ? सोलार बत्ति सडकमा राखिदिएको सिंगापुर भयो भनेको हो ? बिस्तारै त्यो पनि एउटा एउटा गरि घर घर पुग्ला : सडकमा चाहि पोल मात्रै ? तेस्को अगुवाई गर्ने यही भातमारालाइ चुन्लान :
काठमाडौ कस्तो भयो रे ? सोलार बत्ति सडकमा राखिदिएको सिंगापुर भयो भनेको हो ? बिस्तारै त्यो पनि एउटा एउटा गरि घर घर पुग्ला : सडकमा चाहि पोल मात्रै ? तेस्को अगुवाई गर्ने यही भातमारालाइ चुन्लान :