Posted by: Fuel Tank February 24, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
हाहाहा, गोर्खे पनि कान्छो हो घरको ?
भन्छन नि , राजाको घरमा जेठो भएर जन्मिनु रे, प्रजाको घरमा कान्छो भएर जन्मिनु रे | बा-आमाको माया आफ्नो ठाउँमा छ तर दाईहरुले पनि लास्ट पेल्ने हो कान्छा हरुलाई :)
Read Full Discussion Thread for this article