Posted by: nepalilaure February 20, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
अनि गोर्खे मित्र ,
त्यो राते ले येसो एउटा दुइटा कुखुराको टुक्रा पनि भेताउथ्यो कि ? ;) जोक गरेको है \

टंकी ब्रो ,

कस्तो सनोबेलाको सबै याद गरेको , हुनत तपाइको सानो बेला अस्ति भर्खर होला \ आफ्नो त विस्मृतिमा जाने बेला भैसक्यो \

जेहोस प्रस्तुति एकदम राम्रो छ \
Read Full Discussion Thread for this article