Posted by: ThahaChaena February 19, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     1       ?         Liked by
गर्नु गर्‍यो नारन तिम्रो कथाले.... टंकेब्रो तिम्रो कथाले ......सारै मुटु रसाउने कथा आमाको ममताको अनि हाँसो नि लाग्याथ्यो अलिअलि बालापनको लहड्पन र निस्छल सिधा सोंचाई देखेर .... म पनि तिम्रो कथा कहिले आउँछ भनेर कुरिरहन्छु... बिहिबार आउन सारै लामो कुराइ रहन्छ मेरो ....

जनमदिनको शुभकामना मित्र

Read Full Discussion Thread for this article