Posted by: nepaliketo30 February 16, 2015
h1b help needed
Login in to Rate this Post:     0       ?        
साथि हो, साढे चार वर्ष ह१ब मा काम गरियो, दुइवोटा कम्पनी मा गरेर। अब एउटा कम्पनीले २ वर्ष को लागि ह१ब मा रोजगारी दिदैछ। तर मैले बुझे अनुसार ह१ब मा ६ वर्ष मात्र काम गर्न पाइन्छ, तेसैले मैले २ वर्ष को लागि थप गर्न पौदैना हो ?

समस्या मा पो परे त हो, कसैलाई जानकारी छ भने यो ठिटोलाइ सहयोग गर्नु पर्यो लौ।
Read Full Discussion Thread for this article