Posted by: instagram February 13, 2015
न्यु योर्क बासि नेपाली हरु मा MRP समन्धी जानकारी
Login in to Rate this Post:     0       ?        
Dc को नियम के छ मलाई थाहा छैन , mail गरेर पठाउदा के के पठाउन पर्छ त्यो नि मलाई थाहा छैन . माथि उल्लिखित विवरण चै आफै गएर न्यु योर्क बाट गर्दा हो . यो आइतबार मालिङ्गो मा MRP को camp बस्दै छ रे. तेहा गर्दा नि हुन्छ .
Read Full Discussion Thread for this article