Posted by: Fuel Tank February 12, 2015
Nepali citizenship certificate missing
Login in to Rate this Post:     0       ?        
ब्रो , आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निगरिकता प्रतिलिपि पाउँ भनेर निबेदन हाल्नु पर्छ | अनि अब फेरी कत्तीको चिनजान छ कुन्नि ? चिनजान छ भने यतै बसेर पनि होला, छैन भने निबेदन हाल्न नेपाल नै आउनुपर्छ भन्लान |
यदी नेपालमा हुँदा कुनै ब्यांक स्यांक्मा खाता खोलेको थियो कि थिएन ? खाता खोलेको भए ब्याङ्कमा ब्रोको नागरिकताको कपि हुन्छ , त्यहि कपिको आधारमा मात्र पनि प्रतिलिपि निकाली पाउँ भनेर निबेदन हाल्न सकिन्छ (यदी नागरिकता चाहिएको खण्डमा ) यदी पासपोर्ट को लागी मात्र हो भने, पुरानो पासपोर्ट सहित त्यो ब्यांकबाट लिकालिएको नागरिकता को नक्कलले मात्र पनि निबेदन हाल्न सकिन्छ |
Read Full Discussion Thread for this article