Posted by: nepalilaure February 12, 2015
Login in to Rate this Post:
1
?
Liked by
जमानामा बाजेले भन्थे " बाबु पिर नगर , भाग्य छ भने डोकामा दुध दुहेर भए पनि गाठ कमाउलस नभए टाउकाले गिट्टी फोरे पनि केहि हुन्न " | येस्तै त होला नि | चिट्ठा नै नकिनेको मान्छेलाई चिट्ठा पर्यो \ ल बधाई छ |