Posted by: samvoo February 11, 2015
यो त आतिनै भयो .........
Login in to Rate this Post:     0       ?        
अब पर्दाफास गरौँ साथीहरू .....बिदेशमा नेपाली वा धोति को मा काम गर्दा पैसा नदिने व्यापारीहरू लाई अथवा व्यक्ति हरूलाई NRN वा अरू कुनै nepali social organization मार्फत वा येस्तै blog अथवा social media मा लेराएर नांगे झार गरौँ साथी हरू .

याद रहोस : आरोप र मुद्धा हरू सहि हुनु जरुरि छ l
SO LETS HELP THE REAL VICTIMS........
Read Full Discussion Thread for this article