Posted by: 8848m February 11, 2015
Khasi ko Masu (Goat/Mutton Curry)
Login in to Rate this Post:     0       ?        
ब्रो,
खसीको मासु त बबाल मिठो जस्तो छ नि. तपैले प्रेस्सर कुकरमा पकौना हुन्छ झोल हालेर. मलाईत भात संग खान त्यो एकदम मिठो लाग्छ. यहाँको फ्रोज़ं गर्यो मासु कस्तो चाम्रो एंड पुरा नापक्य जस्तो हुन्छ, करैमा फ्र्ये गर्यो भन्नि. बरु तपाइलाई नेवारी परिकार बनौन औचा भनि विडियो बनौनुस. तपाई कुक नै हुनुहुन्छ कि येतिकै विडियो बनौन भाको.
Read Full Discussion Thread for this article