Posted by: ThahaChaena February 11, 2015
Support Ishwari and Rakesh Tuladhar
Login in to Rate this Post:     0       ?        
राकेश ज्यु वा इश्वरी जी लाइ त चिनेको छुईन तर उहाको स्वस्थलाभको प्रार्थना जरुर गरेको थिएँ जब पहिलो पटक समाचार सुनेको थिएँ . जब इश्वरी जी को देहत्यागको समाचार सुने झलक्क उहाँका २ सुपुत्रीको तस्विर आँखामा आए . सानैमा ममत्वको हात शिर माथिबाट हट्नुको दु:ख र पिडा साहना नसकिने हुन्छ , देखेको छु .

दुखद यस घडिमा राकेशज्यु र परिवार प्रति समबेदना प्रकट गर्दछु .
Read Full Discussion Thread for this article