Posted by: _____ February 10, 2015
निर्मला को भयो विवाह
Login in to Rate this Post:     0       ?        

लाहुरे जी

ढकाल सर को लेख मैले नि पढे. केहि तथ्य पारक , केहि सेन्तिमेंटल र केहि आफ्नो कुरा आफैले काटेको हो कि जस्तो पनि लाग्यो

अब तथ्य प्रक बाट सुरु गरम

४० लाख ले नागरिकता पाएको छै होइन , यो कुरा मैले पहिले पनि भनि सकेको छु तराई मा पर्ने कतिपय पाउनु पर्ने ले पाएका हुन् तेस्मा अतीनु पर्ने छैन . मेरो विचार मा १० -१५ लाख ले लिएको भन्ने थ्यो ,ढकाल सर को लेख पढ्दा
त्यो पनि होइन जस्तो छ.तर केहि ले छै पक्कै लेक छन्

ढकाल सर ले भन्नु भएको जस्तो तेस्ले राजनीतिक निणयेक राजनीतिक असर पर्ला जस्तो छै मलाई पनि लाग्दैन

तर नेपाल गरिब देश ,अर्थतन्त्र कम्जोर भएकोहुनाले तेस्ले आर्थिक र्य्प मा हामीलाई पक्कै असर पर्छ भन्ने मेरो विचार छ तेस्करण राजनीतिक भन्दा पनि आर्थिक असर तिर ध्यान दिन पर्छ

अब उदैमान भारत छोडेर किन नेपाल औलन भनेर प्रस्न गर्नु भएको छ त्यो चाही नमिले को जस्तो देखिन्छ, तेही लेख मा उहाले डेढ लाख ले १५ वर्ष नेपाल बसेको प्रमाण पुराएर नेपाल को नागरिकता लिएका छन् भन्नु भएको छ ,
तिनीहरु उदैमान भारत छोडेर आएका नै हुन् नि होइन र ?

उदैमान भारत मा सबै धनि छैनन, नेपाल संग जोडिएको राज्य हरुको गरिब जनसंख्या मात्र लिने हो भने पनि झन्डै नेपाल को जनसंख्या जति हुन पुग्छ होला.

फेरी भारत मा भारतीय मात्र छैनन्, गैरकानुनी बंगाली हरु पनि छन् ,बंग्ल्देश बाट पाकिस्तान जना हिडेका तर पाकिस्तान ले नलिएको उर्दु भाषा बोल्ने पाकिस्तानी पनि छन्, उत्तर पुर्बी भारत मा नेपाली जस्ता देखिने भारतीय पनि छन् , तिनी हरु नेपाल आउछन, नेपाल संग को सक्कली भारतीय को नक्कली भारतीय हुन् भनेर छुत्त्युना सक्ने सिस्टम छैन

तेस्तै तिब्बती किन औछां भन्नु भएको छ ,नेपाल लेनेपल आउने तिब्बती हरु लै चिन मै फिर्ता पठाउने बेब्स्तः नाभैन्जेल तिब्बत बाट बर्सेनि १-२ हजार तिब्बती आउने , समुकता राष्ट्र स्नाघा को सरनार्थी आयोग ले देखौछा, तिनी हरुले ले नेपाल लै अप्ठ्यारो मा पर्न सक्छन.

१९७० तिर तिब्बती हरु नेपाल आएर , चिन बिरुध्हा बिद्रोह गरेको खम्पा बिद्रोह को नाम ले प्रख्यात छ, त्यो बेला चिन कम्जोर थियो अहिले तेस्तो छैन.

ढकाल सर ले भारतीय किन आउछन, तिब्बती कियन आउछन भन्ने कुरा बास्तबिकता संग मेल खादैन, १९९० देखि उदैमान भारत बाट डेढ लाख नेपाल आएर नेपाल को नागरिकता लिन चाहनु लै के भन्ने ?

ढकाल सर ले एक पटक ति डेढ लाख किन उदैमान भारत छोडेर नेपाल आए भनेर सोच्नु भएको भए आफ्नो प्रस्न को जबाफ आफै पाउनु हुन्थ्यो भन्ने लग्छ
भारत को लागि ढेड लाख आए गएको पत्तै हुदैन, नेपाल तेस्तो छैन

नेपाल संसार को गरिब देश मध्हे एक हो, तै पनि त्यो देश मा बिदेशी हरु नागरिकता लिन न आउन पर्ने हो ढकाल सर का अनुसार ,त्यो कुरा म पनि मान्छु र सोद्छु किन आउन पर्ने ? कारण के छ ?
नआउन पर्ने मात्र नभई तेसरी आएका ज्वाई हरु लै सजिलै नागरिकता दिन पर्छ भनेर जोरदार अवाज किन उठाउने जबकि यो कुनै समस्या नै होइन भने
होलान एक दुइ जना परिबन्द मा परेर आउने हरु, तर तेस्ता को लागि पुरा कानुन नै खुकुलो बनौन पर्छ भनेर किन ठुला ठुला बहस हुन्छन ? ढकाल सर ले पनि लेख्न भयो, एक दुइ जना को मात्र समस्या भएको भए केस बाई केस गए भै हाल्छ, धेरै जना भए गरिब देश को नागरिकता लिन किन आए भनेर सोच्ने पर्ने हुन्छ
ढकाल सर ले तेता तिर ध्यान पुरौना भएन जस्तो छ









Read Full Discussion Thread for this article