Posted by: nepalilaure February 9, 2015
नेपाल मा महिना बारी खर्च चलाउन कति पठाउनु हुन्छ हजुर हरु ले?
Login in to Rate this Post:     0       ?        
ke6takhabar कुरो एकदम जायज छ \ बस्ने ठाउँ छ , अनि ठुलो औसधि मुलो छैन भने $३०० ले मज्जाले पुग्छ \ अब भाइ बहिनिलाइ \ अनि अरुले कुरो नाबुजेपानी बाउ आमाले चै कुरो पनि बुज्चन , जथाभाबी खर्च पनि गर्दैनन् \
Read Full Discussion Thread for this article